BBC News, नेपाली - होमपेज
मुख्य समाचार
'राजारानीको मूर्ति बनाएर घर फर्कँदै थिएँ, बाटोमै उनीहरूको हत्याको खबर सुन्नुपर्यो'
कर्णालीका काठका पुलमा त्यस बेलाका राजारानी र विभिन्न व्यक्तिका काठका मूर्ति देख्न पाइन्छ। ती मूर्तिहरू बनाउने काले तिरुवा आफ्नो कामबारे के भन्छन्?
सूर्यमुखी, तोरी वा भटमासको तेलले हुने फाइदा र बेफाइदा यस्ता
कतिपयले यस्ता तेलहरूलाई अति प्रशोधित खानासँग जोडेर हेर्छन्। हालैका दिनमा त्यस्ता खानामा यस्तै तेलहरू प्रयोग हुन्छन् र ती खानाका कारण मुटुरोग र टाइप टु मधुमेहजस्ता रोगको जोखिम बढ्न सक्ने भन्दै त्यतातिर ध्यान केन्द्रित भएको छ।
युक्रेनमा रुसी कब्जाबीच जारी मौन प्रतिरोध र डरको कथा
रुस अधीनस्थ युक्रेनी सहरहरूमा प्रतिरोध गर्नु खतरनाक हुन्छ र त्यो ससाना अवज्ञाको रूपमा आउँछ जसको उद्देश्य स्थानीय बासिन्दाहरूलाई उनीहरू एक्लो छैनन् भनेर सम्झाउनु हुन्छ।
टुसा उम्रेका आलु, प्याज र लसुन खाने कि नखाने
टुसाएका आलु प्याज वा लसुन खान सुरक्षित छ कि छैन भनेर सोच्दै हुनुहुन्छ? यस आलेखले ती खान सुरक्षित छन् कि छैनन्, कतिखेर तिनले स्वास्थ्य जोखिम निम्त्याउन सक्छन् र टुसाउन दिनबाट जोगाउन कसरी उचित रूपमा भण्डारण गर्ने भन्नेबारे चर्चा गर्छ टुसाएका आलु प्याज वा लसुन खान सुरक्षित छ कि छैन भनेर सोच्दै हुनुहुन्छ? यहाँ ती खान सुरक्षित छन् कि छैनन्, कतिखेर तिनले स्वास्थ्य जोखिम निम्त्याउन सक्छन् र टुसाउन दिनबाट जोगाउन कसरी उचित रूपमा भण्डारण गर्ने भन्नेबारे चर्चा गरिएको छ।
बेलाबेलामा अज्ञात रोगहरू फैलिन्छन्, तर त्यो नौलो कुरा हैन
रहस्यमय रोगका कारण अमेरिकामा एक किशोर म्याराथन धावकको ज्यान गएपछि सुरु भएको कथा।
उत्तर र दक्षिण कोरियाबीच जारी एउटा भूमिगत युद्ध जसलाई किमले जितिरहेका हुन सक्छन्
उत्तर र दक्षिण कोरिया प्राविधिक रूपमा अहिले पनि युद्धमा छन्। दुवै पक्षले एकअर्कामाथि गोलाबारी गरेको वर्षौँ भइसक्यो तर दुवै पक्ष अझ सूक्ष्म मोर्चामा लडिरहेका छन् र त्यो भनेको सूचनाको लडाइँ हो।
हिमालमा सास फेर्न किन गाह्रो, जेननले के साँच्चै सगरमाथा आरोहीको क्षमता बढाउँछ
शरीरलाई कम अक्सिजनमा छिटै अभ्यस्त गराउने दाबी गरिएको जेनन ग्यासको सहयोगमा आरोहीहरू निकै छिटो सगरमाथा चुचुरोमा पुगे। तर यसको प्रयोग र यसले समग्र पर्वतारोहणमा पार्न सक्ने मारलाई लिएर समेत चिन्ता व्यक्त हुन थालेका छन्।
अनि यो पनि
'ज्ञानेन्द्र कि हृदयेन्द्र': विकल्पहरू खुला गर्दै 'निर्मल निवास'
आन्दोलनको बलपूर्ण हस्तक्षेपबाट कि सहमतिमा राजसंस्थाको पुनर्स्थापना भन्ने जस्ता अस्पष्टताका माझ विभिन्न विकल्पहरूको चर्चा पनि अगाडि आउन थालेको छ।
गणतन्त्र नेपालमा राजसंस्था पुनर्स्थापनाको मुद्दा जीवितै रहनुको कारण
संविधानसभाको पहिलो बैठकले सन् २००८ मा नेपालबाट राजसंस्थाको औपचारिक बिदाइ गरेको थियो। गणतन्त्र स्थापना भए यता राजसंस्था पुनर्स्थापनाको पक्षमा किन निरन्तर आवाज उठिरहेको छ?
'हामीले यसलाई देशद्रोहका रूपमा हेरेनौँ': युक्रेनका निम्ति जासुसी गरेका रुसी दम्पती
युक्रेनमा बस्दै आएका यी रुसी दम्पती पूर्ण स्तरको आक्रमणबाट भयभीत थिए र आफ्नो नगरमा प्रवेश गरेका रुसी फौजबारे किएभलाई सुराकी दिन्थे
दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको तातो, तपाईँले थाहा पाउनुपर्ने ५ कुरा
पाँच करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण कोरियाले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व कसरी चयन गर्छ भन्नेबारे यहाँ चर्चा गरिएको छ।
'अधिकांश विवाह नातेदारबीच हुने' दुर्गम गाउँलाई सताएको दुर्लभ रोग
सान्तोष आउनु अघि आफ्ना बच्चाहरूलाई असर पुर्याइरहेको बिमारबारे परिवारले मानिसहरूलाई बुझाउन सक्दैन थिए।