ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिक प्रतिस्पर्धा

तस्बिर स्रोत, Matthew Kapust / SURF
- Author, पल्लब घोष र ग्विन्डाफ ह्युज
- Role, बीबीसी न्यूज
संयुक्त राज्य अमेरिकाको साउथ डकोटास्थित एउटा जङ्गलमा बनाइएको प्रयोगशालामा वैज्ञानिकहरू विज्ञानको क्षेत्रमा विद्यमान एउटा ठूलो प्रश्नको उत्तर खोज्ने प्रयासमा छन्।'हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ");